गएको २४ घण्टामा रुसमा दश हजार नयाँ संक्रमित भेटिएका हुन्। यससँगै रुसमा कोरोना संक्रमितको संख्या २ लाख ४२ हजार २७१ पुगेको छ।
संक्रमितमध्ये रुसमा हालसम्म २२ सय १२ को मृत्यु भइसकेको छ भने ४८ हजार उपचारपछि स्वस्थ बनेका छन्।
पछिल्लो समय रुस कोरोना भाइरसको केन्द्र बन्दै गएको छ। रुस अमेरिकापछि सबैभन्दा बढी कोरोनाले ग्रस्त राष्ट्र रहेको जोन्स हपकिन्स विश्वविद्यालयले जनाएको छ। एजेन्सी
प्रतिक्रिया