ad ad

समाज


एमसीसी खारेजीको माग गर्दै माइतीघरमण्डलामा प्रदर्शन गर्ने पक्राउ (फोटोफिचर)

एमसीसी खारेजीको माग गर्दै माइतीघरमण्डलामा प्रदर्शन गर्ने पक्राउ (फोटोफिचर)

नेपालखबर
जेठ १३, २०७७ मंगलबार ७:४८,

मिलेनियम च्यालेन्ज कर्पोरेसनअन्तर्गत अमेरिकाले नेपाललाई दिनलागेको सहयोगको विरोध गर्न माइतीघरमण्डला पुगेका मोहन वैद्य नेतृत्वको माओवादीका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ।

मंगलबार प्रदर्शन गर्ने क्रममा वैद्य माओवादी निकट अखिल क्रान्तिकारी ट्रेड युनियन महासंघका सदस्यहरु पक्राउ परेका हुन्। प्रदर्शनकारीले एमसीसी सम्झौता राष्ट्रघाती भएको भन्दै नाराबाजी गरेका थिए।

एमसीसी सम्झौताको लामो समयपछि अनुमोदन गर्ने विषयमा संसदको कार्यसूची बनेपछि यसका आलोचकहरुले विरोध चर्काएका हुन्। सत्तारुढ दलभित्रै पनि उक्त सहयोग लिने र नलिने विषयमा मतान्तर छ।

सबै तस्बिरः प्रविन कोइराला/नेपालखबर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .