ad ad

समाज


म्यान्मारबाट आइपुगे नेपाली (फोटोफिचर)

म्यान्मारबाट आइपुगे नेपाली (फोटोफिचर)

प्रविन कोइराला
जेठ २३, २०७७ शुक्रबार ६:५२,

सरकारले विदेशबाट नेपालीहरुलाई स्वदेश ल्याउने काम आजबाट प्रारम्भ गरेको छ। म्यान्मारले आफ्ना नागरिक लिन आउँदा २६ जना नेपालीलाई पनि लिएर आएको हो।

बिहान ९ः५० मा त्रिभुवन विमानस्थलमा अवतरण गर्ने भनेको जहाज १०ः४३ मा अवतरण गरेको थियो। सोही जहाजले नेपालबाट फर्कदा ४३ जना म्यान्मारका नागरिक लिएर फर्किने त्रिभुवन विमानस्थलका प्रवक्ता देवचन्द्र लाल कर्णले नेपालखबरलाई बताए।

myanmar bata aipuge 9 copy

आजै यूएईबाट पनि नेपाली फर्कदै छन्। यूएई सरकारले नै आफ्नो जहाजमा रोजगारमा गएकालाई फर्काउन लगेको हो। प्राधिकरणका अनुसार १६८ नेपाली यूएईबाट आउँदै छन्।

संसारभर कोरोना संक्रमणको संकट गहिरिँदै गएपछि सरकारले स्वदेश फर्कन चाहने नेपाली नागरिकलाई क्रमशः ल्याउने निर्णय गरेअनुसार पहिलोपटक म्यान्मारबाट नेपाली ल्याइएको हो।

myanmar bata aipuge 3 copy

यसअघि चीनको वुहानबाट विमान चार्टर गरी नेपाली विद्यार्थी सहित १७५ जना नेपाली नागरिकलाई गत फागुनमा ल्याइएको थियो।

myanmar bata aipuge 2 copy
myanmar bata aipuge 4 copy
myanmar bata aipuge 5 copy
myanmar bata aipuge 6 copy
myanmar bata aipuge 7 copy
myanmar bata aipuge 8 copy
myanmar bata aipuge 9 copy
myanmar bata aipuge 11 copy
myanmar bata aipuge 12 copy
सबै तस्बिरः प्रविन कोइराला

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .