ad ad

समाज


कपिलवस्तुमा थप ३९ जनामा कोरोना संक्रमण, जिल्लामा ५२३ संक्रमित

कपिलवस्तुमा थप ३९ जनामा कोरोना संक्रमण, जिल्लामा ५२३ संक्रमित

नेपालखबर
जेठ २४, २०७७ शनिबार १०:६,

कपिलवस्तुमा शनिबार थप ३९ जनामा कोरोना संक्रमण देखिएको छ। 

स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार जिल्लामा योसँगै कोरोना संक्रमितको संख्या ५२३ पुगेको छ।

जसमा महाराजगन्ज नगरपालिकाका ४ देखि ४६ वर्षसम्मका ३१ पुरुष र ६ देखि ५५ वर्षका ६ महिला गरी ३७ जनामा संक्रमित देखिएको छ।

यस्तै यशोधरा गाउँपालिकाका २ जनामा संक्रमित देखिएको छ। वडानम्बर ७ का १ महिला र एक पुरुषमा संक्रमण देखिएको हो।

सबै नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु काठमाडौमा परिक्षण गरिएको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .