पछिल्लो २४ घण्टामा सर्लाहीमा १ सय २० जना कोरोना संक्रमित थपिएका छन्।योसँगै कुल संक्रमित संख्या १ सय ७४ पुगेको छ। प्रदेश स्वास्थ्य निर्देशनालयका एक कर्मचारीका अनुसार अहिलेसम्म प्रदेशमै पहिलोपटक यति ठूलो संख्यामा संक्रमित भेटिएको हो। प्रकाशित: जेठ २६, २०७७ सोमबार ९:२९ 3 Shares
प्रतिक्रिया