ad ad

समाज


कर्णालीमा थप १६ मा कोरोना संक्रमण

कर्णालीमा थप १६ मा कोरोना संक्रमण

नेपालखबर
जेठ २६, २०७७ सोमबार ९:३५,

कर्णाली प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा शाखाले सोमबार दिउँसो विज्ञप्ति प्रकाशित गरी थप १६ जनामा संक्रमण पुष्टि भएको जनाएको छ।

थपिएका संक्रमितमा दैलेखका १० जना सल्यानका ५ र सुर्खेतका एक जना छन्।१५ देखि ४० वर्ष उमेर समूहका संक्रमित मध्ये एक जना महिला र १५ जना पुरुष रहेका हुन्।

प्रदेश अस्पताल सुर्खेत र पशुपन्छी राेग अन्वेषण प्रयाेगशालामा गरिएकाे परीक्षणका क्रममा १६ जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे।

karnali-16.png

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .