ad ad

समाज


पछिल्लो २४ घण्टामा २१६ कोरोना संक्रमित निको भएर घर फर्के

पछिल्लो २४ घण्टामा २१६ कोरोना संक्रमित निको भएर घर फर्के

नेपालखबर
असार ५, २०७७ शुक्रबार १०:५०,

नेपालमा पछिल्लो २४ घण्टामा २१६ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन्।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा २१६ संक्रमित उपचारपछि डिस्चार्ज भएको बताए।

जसमा ९ महिला पुरुष २०७ जना रहेको उनले बताए।

योसँगै नेपालमा कोरोनालाई जितेर घर फर्कनेको संख्या १ हजार ४०२ पुगेको प्रवक्ता गौतमले बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .