बालीनाली सखाप पार्ने सलह नेपालमा आएदेखि मौसम पूर्वानुमान महाशाखाले दैनिक ‘सलह मौसम बुलेटिन’ प्रकाशन गर्न थालेको छ।
कृषि क्षेत्रका विज्ञले हावाको दिशा र गतिसँगै फट्यांग्रा जातको यो कीरा उड्ने भनेकाले मौसमविद्ले प्रत्येक दिन बदली र वर्षाका अलावा यससँग सम्बन्धित रहेर हावाको अवस्था समेतको सम्भावनाबारे जानकारी दिने गरेको हो।
यसै क्रममा आज (शुक्रबार) बिहान मौसम पूर्वानुमान महाशाखाले जारी गरेको सलह मौसम बुलेटिन यस्तो छः
प्रतिक्रिया