ad ad

समाज


थप २५३ जना कोरोना मुक्त, डिस्चार्ज हुनेको संख्या ७ हजार ७५२ पुग्यो

थप २५३ जना कोरोना मुक्त, डिस्चार्ज हुनेको संख्या ७ हजार ७५२ पुग्यो

नेपालखबर
असार २४, २०७७ बुधबार १०:३९,

नेपालमा पछिल्लो २४ घण्टामा २५३ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन्।

बुधबार  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले थप २५३ जना कोरोना मुक्त भएको बताए।

योसँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या ७ हजार ७५२ पुगेको छ।

त्यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप २५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ४२३ पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .