ad ad

समाज


सेती नदीमा बाढी आउँदा तनहुँको पुल्चोक क्षेत्र डुबानमा

सेती नदीमा बाढी आउँदा तनहुँको पुल्चोक क्षेत्र डुबानमा

वाशुदेव मिश्र
असार २६, २०७७ शुक्रबार १०:५८,

सेती नदीमा बाढी आउँदा तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नम्बर ४ र ८ मा पर्ने पुल्चोक क्षेत्र डुबानमा परेको छ।

बाढीले वडा नम्बर ४ को २९ र वडा नम्बर ८ को १४ घर डुवानमा परेका छन्। बस्तीमा बाढी पस्दा ४३ घरधुरीका २१३ जना विस्तापित भएका छन्।

seti-flood1.jpg

उनीहरुलाई त्यहाँको मगर गुम्बा, आदर्श समाजको भवन र हिमाली समाजको भवनमा राखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .