अस्ट्रेलियाको डिकोड चाइनाले चिनियाँ भाषामा सेवा दिन लागेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।
हाल चीनको सम्बन्ध अमेरिका र अस्ट्रेलियासँग बिग्रिएको बेला डिकोड चाइनामा चिनियाँ भाषामा सामाग्रीहरु सम्प्रेषण हुन लागेका हुन्।
डिकोड चाइनाले अमेरिकी राज्य विभाग र इन्स्टिच्युट फर वार एन्ड पिस रिपोर्टिङको मातहतमा रहेर सेवा दिने जनाइएको छ।
सन् २०१६ मा डिकोड चाइनाले अमेरिका, बेलायत र नेदरल्यान्ड्सबाट १ करोड ३० लाख अमेरिकी डलरभन्दा बढी सहयोग पाएको थियो। एजेन्सी
प्रतिक्रिया