ad ad

समाज


भारतमा कोरोनाको उपचारका लागि चर्म रोगको औषधि प्रयोग गर्न अनुमति

भारतमा कोरोनाको उपचारका लागि चर्म रोगको औषधि प्रयोग गर्न अनुमति

नेपालखबर
असार २७, २०७७ शनिबार १२:४६,

भारतमा पहिलोपटक औपचारिक रुपमा छाला सम्बन्धी रोग सोराइसिसमा प्रयोग हुने औषधि ‘आटोलोजुमाब’ उपचारको लागि अनुमति दिइएको हो।

समाचार संस्था पीटीआईका अनुसार भारतीय ड्रग कन्ट्रोलर संस्था सीडीएससीओले आटोलोजुमाब औषधि कोरोना लागेका मानिसमा प्रयोग गर्न अनुमति दिएको छ।

तर आपतकालीन अवस्थामा मात्र यो औषधि प्रयोग गर्न भनिएको छ। साथै औषधि प्रयोग गर्दा प्रत्येक बिरामीको लिखित स्वीकृति हुनुपर्ने बताइएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .