ad ad

समाज


प्रदेश २ मा कोरोना संक्रमितको संख्या ६ हजार नाघ्यो, ३० जनाको मृत्यु

प्रदेश २ मा कोरोना संक्रमितको संख्या ६ हजार नाघ्यो, ३० जनाको मृत्यु

शैलेन्द्र महतो
साउन २७, २०७७ मंगलबार १२:२१,

पछिल्लो २४ घण्टामा प्रदेश २ मा ३६ महिलासहित १७४ जना कोरोना संक्रमित थपिएका छन्।

पर्सामा ६५ जना, रौतहटमा ४० जना, सर्लाहीमा २१, धनुषामा १८ जना, महोत्तरीमा १० जना, सिरहामा ९ जना, बारामा ७ जना र सप्तरीमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयका वरिष्ठ अधिकृत विजय झाले जानकारी दिए।

यससँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या ६ हजार ६८ पुगेको छ। जसमा ६४९ महिला रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

प्रदेश २ मा मंगलबारसम्म ३० जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .