ad ad

समाज


काठमाडौं उपत्यकामा भयावह बन्दै कोरोना, १४ दिनमै थपिए ३४ सय संक्रमित

काठमाडौं उपत्यकामा भयावह बन्दै कोरोना, १४ दिनमै थपिए ३४ सय संक्रमित

नेपालखबर
भदौ १५, २०७७ सोमबार ४:३०,

काठमाडौं उपत्यकामा भदौ लागेयता मात्रै ३४ सयभन्दा बढी संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार भदौ १ देखि १४ गतेसम्म उपत्यकामा मात्रै थप ३ हजार ४ सय २० जनामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार यी १४ दिन थपिएका संक्रमितको विवरण यस्तो छ–

भदौ १ गते- १६८

भदौ २ गते- २०५

भदौ ३ गते- १५९

भदौ ४ गते- २००

भदौ ५ गते- १८२

भदौ ६ गते- २१६

भदौ ७ गते- १५६

भदौ ८ गते- २२४

भदौ ९ गते- २३२

भदौ १० गते- ३०१

भदौ ११ गते- ३७७

भदौ १२ गते- ४१५

भदौ १३ गते- १८६

भदौ १४ गते- ४२९

याे पनिउपत्यकामा घरमै बसेकालाई संक्रमण देखिने क्रम बढ्दो

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .