ad ad

समाज


राष्ट्रियस्तरको लकडाउन अनावश्यक, खोप नहुँदा पनि युरोप अगाडि बढ्नसक्छ: डब्लूएचओ

राष्ट्रियस्तरको लकडाउन अनावश्यक, खोप नहुँदा पनि युरोप अगाडि बढ्नसक्छ: डब्लूएचओ

नेपालखबर
भदौ १७, २०७७ बुधबार ८:२८,

डब्लूएचओका युरोपका क्षेत्रीय निर्देशक हेन्स क्लुगले स्काई न्युजसँग कोरोना भाइरसकै उपस्थितीमा पनि युरोप अगाडि बढ्नसक्ने बताएका हुन्।

साथै उनले युरोपमा अब राष्ट्रियस्तरमा लकडाउन आवश्यक नरहेको पनि उल्लेख गरे।

उनले स्थानीयस्तरको लकडाउनले युरोपको कोरोना नियन्त्रण हुने बताए।

क्लुगका अनुसार महामारीको साथमा बाँच्न सिके मात्र मानिसले महामारीलाई जित्नसक्छ।

कोरोनाविरुद्धको खोपले मात्र यस महामारीलाई जित्न नसकिने उनको भनाइ छ। बीबीसीहिन्दी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .