कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ पारीफाँटाको खहरे खोलामा नुहाउने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ।
स्थानीय ५० वर्षीय कमल ठगुन्नाको नुहाउने क्रममा खोलामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी अमर थापाले बताए।
उनका अनुसार मृतकको शव पोष्टमार्टमका लागि महेन्द्रनगरस्थित महाकाली अस्पतालमा ल्याइएको छ।
प्रतिक्रिया