काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाका इन्जिनियर निर्मल लामास्याङतान विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्याङतानसहित ३ जनाविरुद्ध सात लाख ८४ हजार ४४६रुपैयाँ ३४ पैसा कायम गरी आरोप पत्र दायर गरिएको जनाएको छ।
उनीहरुविरुद्ध बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
30
Shares
प्रतिक्रिया