ad ad

समाज


मौसमविद्को अनुमान : दसैंको अष्टमीसम्म यस्तो रहनेछ मौसम

मौसमविद्को अनुमान : दसैंको अष्टमीसम्म यस्तो रहनेछ मौसम

नेपालखबर
कात्तिक ६, २०७७ बिहिबार १:११,

अहिले देशका पहाडी क्षेत्रमा आंशिक बदली छ भने बाँकी स्थानमा मौसम सामान्यतया सफा रहेकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। 

माैसमविद्का अनुसार मनसुन बाहिरिएयता नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन।

तर स्थानीय वायुका कारण कतै कतै हल्का पानी पर्ने सम्भावना भने रहेकाे माैसमविद्ले अनुमान गरेका छन्।

माैसम पूर्वानुमान महाशाखाले बिहीबार बिहान ६ बजे जारी गरेकाे माैसम पूर्वानुमान बुलेटिनअनुसार शनिबारसम्म अर्थात् दसैँकाे अष्टमीसम्म माैसम यस्ताे रहने अनुमान छ-

कार्तिक ०  गते  (बिहीबार)

दिउँसो : प्रदेश नं १, गण्डकी, कर्णाली र सुदूरपश्चिम  प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली तथा बागमती र लुम्बिनी प्रदेशमा आंशिक बदली रहनेछ। प्रदेश नं १, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावाना छ।

राती देशका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश न १ का एक दुई स्थानमा हल्का वर्षाको सम्भावाना छ।

कार्तिक ०गते  (शुक्रबार)

दिउँसो : देशभर पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश न १ का एक दुई स्थानमा हल्का वर्षाको सम्भावाना छ।

राती प्रदेश न १ मा आंशिकदेखि सामान्य बदली तथा प्रदेश न २ र बागमती प्रदेशमा  आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश न १ का एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

कार्तिक ०  गते  (निबा)

दिउँसो : प्रदेश न १ मा आंशिकदेखि सामान्य बदली तथा प्रदेश न २ र बामती प्रदेशमा  आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश न १ का एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

राती प्रदेश न १ मा आंशिकदेखि सामान्य बदली तथा प्रदेश न २ र बागमती प्रदेशमा  आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश न १ का एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .