ad ad

समाज


चीनको पाँच कोरोना भ्याक्सिन तेस्रो चरणमा, यी देशमा भइरहेछ अन्तिम परीक्षण

चीनको पाँच कोरोना भ्याक्सिन तेस्रो चरणमा, यी देशमा भइरहेछ अन्तिम परीक्षण

नेपालखबर
मंसिर ३, २०७७ बुधबार १०:२५,

हाल आफ्नो देशसहित यूएई, ब्राजिल, पाकिस्तान र पेरुमा ती पाँच खोपहरुको अन्तिम परीक्षण जारी रहेको बुधबार चीनको विदेश मन्त्रलयका प्रवक्ता झाओ लिजियानले बताए।

झाओले सो क्रममा पाँच खोप अन्तिम चरणमा प्रवेश गरिसकेको साथै अन्य धेरै खोप पहिलो र दोस्रो चरणमा रहेको बताए।

चीन डब्लूएचओको कोभ्याक्स योजनामा पनि आवद्ध भएको राष्ट्र हो।

कोरोनाको खोप बनिसकेको अवस्थामा ती खोपहरु विश्वभरका गरिब र बिकासोन्मुख राष्ट्रहरुलाई उपलब्ध गराउन कोभ्याक्स योजना ल्याइएको हो। ग्लोबल टाइम्स

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .