ad ad

समाज


अमेरिकामा कोरोना संक्रमित बढ्दै गएपछि क्यालिफोर्नियामा कर्फ्यू जारी!

अमेरिकामा कोरोना संक्रमित बढ्दै गएपछि क्यालिफोर्नियामा कर्फ्यू जारी!

नेपालखबर
मंसिर ७, २०७७ आइतबार ७:१२,

शनिबारदेखि कर्फ्यू जारी भएको अमेरिकी संचामाध्यमले जनाएका छन्। यस कर्फ्यूको नियम राति १० बजेदेखि बिहान ५ बजेसम्म मात्र लागू हुने बताइएको छ।

यो समयमा अत्यावश्यक कामका लागि मात्र घर बाहिर निस्कन पाइन्छ।

अमेरिकामा हाल १ करोड २४ लाख ५० हजारभन्दा बढीमा कोरोना पुष्टि भइसकेको छ।

विश्वमै सबैभन्दा बढी कोरोनाले प्रभावित अमेरिकामा हालसम्म २ लाख ६१ हजारको यसै भाइरसका कारण ज्यान गएको छ। ७४ लाख भने कोरोनामुक्त भएको बताइएको छ।

अहिले क्यालिफोर्निया राज्यक कफ्र्यू लागू गरेको छ भने विभिन्न राज्यमा मास्क लगाउने नियम कडा बनाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .