पूर्वप्रधानन्यायाधीश सुरेन्द्र प्रसाद सिंहको निधन भएको छ।
९० वर्षीय सिंहको मंगलबार साँझ निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
सिंह २०५२ असोजदेखि २०५३ फागुनसम्म प्रधानन्यायाधीश भएका थिए।
पूर्वप्रधानन्यायाधीशको निधनमा शोकविदा दिने परम्परा अनुसार फागुन २० मा देशभरका अदालतमा शोक विदा हुने सर्वोच्चले जनाएको छ।
प्रतिक्रिया