ad ad

समाज


सशस्त्र प्रहरी जवान पदको लिखित परीक्षाको नतिजा प्रकाशित

सशस्त्र प्रहरी जवान पदको लिखित परीक्षाको नतिजा प्रकाशित

नेपालखबर
चैत ६, २०७७ शुक्रबार १४:२२,

सशस्त्र प्रहरी बल, नेपालमा रिक्त रहेको सशस्त्र प्रहरी जवान पदको खुल्ला प्रतियोगिताको लिखित परीक्षामा २ हजार २ सय २७ जना परीक्षार्थी उत्तिर्ण भएका छन्।

हालै प्रकाशित विज्ञापन अनुसार खुल्ला प्रतियोगिताद्वारा पदपूर्ती गरिने साधारण समूह साधारण उपसमूहतर्फ सशस्त्र प्रहरी जवान पदको लिखित परीक्षामा नेपालभरबाट १९ हजार ५ सय ३४ जना परीक्षार्थीहरु सहभागि रहेका थिए।

सबै प्रदेशका परीक्षा केन्द्रमा सञ्चालन भएको सो परीक्षाको नतिजा शुक्रबार साँझ प्रकाशित गरिएको हो।

सशस्त्र प्रहरी बल, नेपालमा भर्ना तथा छनोट प्रकृया निश्पक्ष र पारदर्शी रुपमा सञ्चालन हुने गरको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .