ad ad

समाज


पहाडी भेगमा चट्याङसहित वर्षाको सम्भावना छ, सतर्कता अपनाउनु होला : मौसमविद्

पहाडी भेगमा चट्याङसहित वर्षाको सम्भावना छ, सतर्कता अपनाउनु होला : मौसमविद्

नेपालखबर
चैत १०, २०७७ मंगलबार १३:२५,

आज (मंगलबार) राति पहाडी भेगका एक दुई स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना देखिएको हो।

अघि साँझ ६ बजे महाशाखाले २४ घण्टे चेतावनी तथा परामर्श पनि जारी गरेको छ।

जसमा भनिएको छ : गण्डकी, कर्णाली र सुदूरपश्चचिम प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .