भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा एकैदिनमा ४ हजार ९२ जनाको मृत्यु हुँदा सोही अवधिमा ४ लाख ३ हजार ७३८ को मृत्यु भएको छ।
यससँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको कुल संख्या २ करोड २२ लाखभन्दा बढी पुगेको बताइएको छ।
यस्तै त्यहाँ कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ४२ हजार पुगेको छ।
प्रतिक्रिया