ad ad

समाज


कोरोना रोक्न यसरी लगाउनुपर्छ मास्क : विज्ञ

कोरोना रोक्न यसरी लगाउनुपर्छ मास्क : विज्ञ

नेपालखबर
बैशाख २९, २०७८ बुधबार १४:७,

मास्क लगाए पनि खोक्दा वा बोल्दा कोरोना बाहिर निस्किन्छ?

दिल्लीस्थित आएमएल अस्पतालका डा. ए. के. वार्ष्णेय भन्छन्, ‘यो कुरा मास्क कसरी लगाइएको छ भन्नेमा भर पर्छ। एन–९५ मास्क लगाएको छ भने ९५ प्रतिशत सुरक्षा हुन्छ। यो मास्कलाई धेरै राम्रो मानिन्छ। यसपछि सर्जिकल मास्क आउँछ। तर धेरै मानिसले यो मास्क खुकुलो लगाउँछन्। यसलाई नाकमुखबाट वाफ वा सास बाहिर नजाने किसिमले लगाउनुपर्छ। किनकि आफ्नो मुखबाट हावा बाहिर जान सक्छ भने बाहिरी हावा पनि भित्र आउन सक्छ, जसले गर्दा भाइरस प्रवेश गर्न सक्छ। यसपछि आउँछ, कटन मास्क। यो मास्कले माथिका दुई मास्कले भन्दा क अर्थात् ५० प्रतिशत मात्र सुरक्षा दिन्छ। यसर्थ यो डबल लगाउन सल्लाह दिइन्छ। घरबाट बाहिर जाँदै हुनुहुन्छ भने सर्जिकल मास्कमाथि कटन कपडाको मास्क लगाउनु राम्रो हुन्छ। किनकि कटन मास्क धुन मिल्छ। तर एन–९५ मास्क लगाउनुहुन्छ भने डबल लगाइरहनु पर्दैन।’ भारतीय सञ्चारमाध्यमबाट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .