काठमाडौंको चन्द्रागिरि नगरपालिका एक हप्ता सिल हुने भएको छ।
कोरोना संक्रमणको अवस्था भयावह बनेको भन्दै नगरपालिकाले यही जेठ १ गतेदेखि ७ गतेसम्म सिल गर्ने निर्णय गरेको हो।
सो अवधिमा घरबाहिर हिँडडुलमा रोक लगाइने नगरपालिकाले जनाएको छ।
अत्यावश्यक बाहेकका सवारी साधन, पसल, कार्यालय सबै बन्द रहने नगरपालिकाद्वारा आज जारी सूचनामा उल्लेछ छ।
3
Shares
प्रतिक्रिया