ad ad

समाज


मध्यपश्चिम विश्वविद्यालयमा २५ प्राध्यापक पदका लागि आवेदन खुला

मध्यपश्चिम विश्वविद्यालयमा २५ प्राध्यापक पदका लागि आवेदन खुला

नेपालखबर
जेठ ३, २०७८ सोमबार ८:५६,

मध्यपश्चिम विश्वविद्यालय (मपवि), सुर्खेतले २५ जना प्राध्यापक, सह–प्राध्यापक तथा उप–प्राध्यापक पदका लागि आवेदन खुल्ला गरेको छ।

विश्वविद्यालय अन्तर्गतका विभिन्न संकाय, संस्थान, केन्द्र तथा एकेडेमीहरुका लागि पीएचडी र पोस्ट–पीएचडी गरेका प्राध्यापक, सह–प्राध्यापक तथा उप–प्राध्यापक माग गरिएको विश्वविद्यालयल जनाएको छ।

विश्वविद्यालयलद्वारा जारी गरिएको सूचनामा विज्ञापन प्रकाशित भएको मितिबाट १० दिनभित्र निवेदन दिन सूचित गरिएको छ।

साथै विश्वविद्यालय नेतृत्वले उनीहरुलाई समेटेर ‘एमय प्रागिक आश्रम’ निर्माण गरी विश्वविद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र, अनुसन्धान तथा औद्योगिकरणमुखी बनाउने अभियान थालनी गरेको जनाएको छ।

Image_Format.jpg

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .