भारतको दक्षिणी राज्यमा विध्वंसपछि ताउते नामक शक्तिशाली चक्रवात अब पश्चिमतर्फ लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
त्यहाँका मौसमविद्का अनुसार त्यो चक्रवात आज गुजरातको तटीय क्षेत्रमा बज्रिने अनुमान छ। भारतीय मौसम विभागले आज चक्रवातले निकै भयंकर रूप लिने अनुमान सार्वजनिक गरेको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार अहिले त्यस क्षेत्रमा अलर्ट जारी गरिएको छ। उद्धार टोली परिचालन गरिएको छ।
तीव्र बेगको आँधीका कारण प्रभावित क्षेत्रका कैयौं रूख ढलेका छन्। मुम्बईमा मात्र १३२ रूख ढलेका छन्।
हेर्नुहोस्, भिडिओः
— TOI Mumbai (@TOIMumbai) May 17, 2021#CycloneTauktae #CycloneAlert #MumbaiRains
Tree collapse incidents reported:
- Mumbai: 132
- Navi Mumbai: 8
- Thane: 28
- Kalyan-Dombivli: 22
Read more, here: https://t.co/oJdLK6sW9R pic.twitter.com/kzSxN4UAAl
त्यहाँ अहिले ठूलो वर्षा भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
हेर्नुहोस्, भिडिओः
#WATCH महाराष्ट्र: मुंबई में हो रही भारी बारिश से जगह-जगह जलभराव हुआ। वीडियो अंधेरी सबवे की है। #CycloneTaukte pic.twitter.com/rTyBvFYuFP
— ANI_HindiNews (@AHindinews) May 17, 2021
Shares
प्रतिक्रिया