उक्त प्रान्तका सुरक्षा अधिकारीले सो जानकारी दिएका छन्। उनका अनुसार सो सडकको छेउमा तीन जना तालिबानी लडाकुले बम राख्दै थिए।
अफगानिस्तानमा तालिबानी लडाकूहरुले सडकको छेउमा लुकाइ छिपाइ बम राख्ने र यसको विस्फोट गराएर सर्वसाधारणको ज्यान लिने गरेका छन्।
तर आज भने उनीहरुले बम राखेर भाग्दै गर्दा अकस्मात बम विस्फोट भएपछि बम राख्नेमध्येका तीन जनाको ज्यान गएको बताइएको छ। सिन्ह्वा
3
Shares
प्रतिक्रिया