ad ad

समाज


चीनमा विद्यार्थीहरुले कलेजका प्रधानाध्यापक बन्धक बनाउँदा प्रहरीले गर्‍यो कारवाही

चीनमा विद्यार्थीहरुले कलेजका प्रधानाध्यापक बन्धक बनाउँदा प्रहरीले गर्‍यो कारवाही

नेपालखबर
जेठ २६, २०७८ बुधबार ११:२६,

उनीहरुले ३० घण्टाभन्दा बढीसम्म प्रधानाध्यापकलाई बन्धक बनाउँदा प्रहरीले विशेष कारवाही अगाडि बढाउनु परेको थियो।

सो क्रममा केही विद्यार्थीहरु घाइते भएको बताइएको छ। वास्तवमा जियांग्सु प्रान्तको एक केजलाई एक प्राविधिक संस्थानमा विलय गराउने प्रयास हुँदा यो घटना भएको हो।

यसरी आफूले पढिरहेको कलेज प्राविधिक संस्थानमा विलय हुँदा आफूले पास गरेको सर्टिफिकेटले मान्यता नपाउने त्रासपछि विद्यार्थीहरुले ५५ वर्षका प्रधानाध्यापकलाई बन्दी बनाएर कलेज बाहिर निस्कन दिएका थिएनन्।

प्रहरीले अश्रुग्याँसका साथै विद्यार्थीमाथि लाठी चाजगर्दै प्रधानाध्यापकलाई विद्यार्थीहरुबाट छुटाएका थिए।

हाल यो विषयमा थप अनुसन्धान भइरहेको छ। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .