चितवनको टिकौली जंगलमा चारवटा सवारी साधन एकआपसमा ठोक्किएर दुर्घटनामा परेका छन्।
टिकौली जंगलमा शव बोकेको गाडी, स्थानीय अक्सफोर्ड कलेजको बस, एउटा मोटरसाइकल र स्कुटर एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा भएको हताहतीबारे केही खुलिसकेको छैन। दुर्घटनास्थलमा उद्धारका लागि प्रहरीसहितको टोली जुटिसकेको छ।
120
Shares
प्रतिक्रिया