बाँकेमा हुण्डरीले ढालेको कम्पाउन्ड वालले किच्दा एक महिलाको मृत्यु भएको छ।
कोहलपुर नगरपालिका- १४ मा डेरा गरेर बस्दै आएकी वीरगन्जकी मीना खातुनको कम्पाउन्ड वालले च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
बाँकेमा हुण्डरीसहित राति वर्षा भएको थियो।
प्रतिक्रिया