आइतबार पोखरामा सम्पन्न फाइनल खेलमा बंगलादेशले श्रीलंकालाई २ रनले पराजित गर्दै स्वर्ण हात पारेको हो।
सुरुवाती ब्याटिङ गरेको बंगलादेशले पुरा २० ओभर खेल्दा श्रीलंका सामु ९२ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको थियो।
तर श्रीलंकाले २० ओभरमा ९ विकेएर मात्र ८९ रन बनाउन सक्यो।
नेपालले यस प्रतियोगितामा शनिबार कास्यपदक हात पारेको थियो।
3
Shares
प्रतिक्रिया