ad ad

खेल


सागमा गौरिकाको कीर्तिमान, एउटै संस्करणमा तीन स्वर्ण जित्दै रचिन् इतिहास

सागमा गौरिकाको कीर्तिमान, एउटै संस्करणमा तीन स्वर्ण जित्दै रचिन् इतिहास

नेपालखबर
मंसिर २२, २०७६ आइतबार ११:३,

एकै संस्करणमा तीन स्वर्ण जित्दै गोरिकाले नयाँ कीर्तिमान बनाउन सफल भएकी हुन्।

आइतबार ४ सय मिटर फ्रि स्टाइलमा गौरिकाले ४ मिनेट २५ दशमलब २८ सेकेन्डमा दुरी पुरा गर्दे तेस्रो स्वर्ण हात पारेकी हुन्।

यसअघि गौरिकाले २ सय मिटर ब्याक स्ट्रोक र २ सय मिटर फ्रि स्टाइलमा स्वर्ण हात पारेकी थिइन्।

यससँगै नेपालको स्वर्ण संख्या ४५ पुगेको छ। नेपालको स्वर्ण लक्ष्य ५० हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .