भिडालले बार्साले आफूलाई २४ लाख युरो बोनस रकम दिन बाँकी रहेको भन्दै मुद्दा हालेको एबीसीलाई उदृत गर्दै मार्काले जनाएको छ।
४१ लाख युरो बोनस दिनुपर्नेमा बार्सा मात्र १७ लाख युरो बोनस दिएर टार्न खोजेको भिडालको आरोप छ।
बार्साले भने बोनस रकम दिन बाँकी नरहेको प्रतिक्रिया जनाएको छ। भिडाललाई अन्य क्लबमा जान मन भएकाले उनले झुठो आरोप लगाएको बार्साले जनाएको छ।
प्रतिक्रिया