उदित नारायण झाले लामो समयपछि नेपाली गीतमा आवाज दिएका छन्।‘कहिले माया’ भन्ने बोलको गीत उदित नारायणले गाएका हुन्। कहिले माया बोलको गीतमा शब्द बिद्या प्रसाद घिमिरेको रहेको छ। मनोज सिंहले संगीत दिएको यस गीतका एरेन्जर धिरेन श्रेष्ठ हुन्।(भिडियो) प्रकाशित: पुस १२, २०७६ शनिबार ९:५१
प्रतिक्रिया