आईसीसी विश्वकप छनोटमा नेपालले चौथो विकेट गुमाएको छ। १३ रन बनाएका कुशल मल्ल स्टेभन टेलरको बलमा क्याच आउट भए।
अमेरिकाले दिएको २०८ रनको लक्ष्य पछुयाएको नेपालले ३२.२ ओभचरमा ४ विकेट गुमाएर १३७ रन बनाएर खेलिरहेको छ।
ओपनर कुशल भुर्तेल ३९, आशिफ शेख १२, रनमा आउट भए। कप्तान रोहित पौडेल १६ रनमा पवेलिय फर्के।
जिम्बाब्वेको ताकशिंगा स्पोट्र्स क्लबमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको अमेरिका ४९ ओभरमा २०७ रन बनाउँदा अलआउट भएको थियो।
66
Shares
प्रतिक्रिया