आईसीसी विश्वकप छनोटमा वेष्ट इण्डिजविरुद्ध आरिफ शेखले अर्धशतक पूरा गरेका छन्।
४३ ओभरमा ६ विकेट गुमाएर १ सय ९२ रन बनाएर खेलिरहँदा नेपालका लागि आरिफले अर्धशतक पूरा गरेका हुन्।
८७ बलमा ३ चौका हान्दै अर्धशतक पुरा गरे। राष्ट्रिय टोलीबाट यो उनको छैटौं अर्धशतक हो।
४४ औं ओभरको खेल जारी रहँदा ६ विकेट गुमाएर १ सय ९३ रन बनाएर खेलिरहेको छ।
84
Shares
प्रतिक्रिया