स्पिनर सन्दीप लामिछानेले आईसीसी विश्वकप छनोट अन्तर्गत लगातार दुई विकेट लिएका छन्।
सन्दीपले १४.५ ओभरमा वेस्ली ब्यारेसी ३ रनमा दिपेन्द्र सिंह ऐरिको हातबाट क्याच आउट गराए।
त्यसअघि सन्दीपले नै सन्दीपले ओपनर म्याक्स ओ डाउन र विक्रमजितको ८६ रनको साझेदारी तोड्दै नेपाललाई महत्वपुर्ण विकेट दिलाए।
४३ बलको सामना गरेका विक्रमजितले ३ चौका र १ छक्का मद्धतमा ३० रन बनाएका उनलाई सन्दीले एलबीडब्लु धरापमा पारेका थिए।
126
Shares
प्रतिक्रिया