आशिष चौधरीको गोलमा नेपालले साफ च्याम्पियनसिपमा पाकिस्तानविरुद्ध अग्रता बनाएको छ।
बैग्लोरस्थित श्री कान्तिरभा स्टेडियममा जारी खेलको दोस्रो हाफ जारी रहँदा नेपालले १–० को अग्रत बनाएको हो।
खेलको ८० औं मिनेटमा आशिषले डिबक्स बाहिरबाट गरेको प्रहारलाई पाकिस्तानका गोलरक्षकले रोक्नै कुनै मौका पाएनन्। राष्ट्रिय टोलीमा आशिाषको यो डेब्यू गोल हो।
9
Shares
प्रतिक्रिया