एसिया कपका नेपालले भारतविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ।
श्रीलंकाको क्यान्डीस्थित पल्लेकेले क्रिकेट स्टेडियममा भारतले टस जितेर पहिले बलिङ रोजेपछी नेपालले ब्याटिङ गर्ने भएको हो।
एसिया कप अन्तर्गत भारतविरुद्धको खेलमा नेपाली टोलीमा एक खेलाडी परिवर्तन भएको छ।
टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाइले आरिफ शेखको स्थानमा भिम सार्कीलाई टोलीमा समेटेका छन्।
भारतले पनि पाकिस्तानविरुद्धको टोलीबाट १ खेलाडी परिवर्तन गरेको छ। बुमराहको स्थानमा मोहम्मद सामीलाई टोलीमा ल्याएको छ।
नेपाली टोलीः
भारतीय टोलीः
रोहित शर्मा, शुभमन गिल, विराट कोहली, श्रेयांश ऐर, इसान किसान, हार्दिक पाण्डेय, रविन्द्र जडेजा, मोहम्म्हद सामी, सार्दुल ठाकुर, कुलदिप यादव, मोहम्मद सिराज
72
Shares
प्रतिक्रिया