तिव्र तगिका बलर सोमपाल कामीले एसिया कपमा भारतविरुद्ध अर्धशतक नजिक पुगेर चुकेका छन्।
४७.२ ओभरमा ओभरमा मोहम्मद सामीको बलमा सोमपाल विकेट किपरको हातबाट क्याच आउट भए।
५६ बलमा १ चौका र २ छक्का हानेका सोमपाल ४८ रनमा पवेलियन फर्के।
सन् २०१८ मा नेदरल्याण्डविरुद्धको खेलबाट ओडिआइमा डेब्यु गरेका थिए।
प्रतिक्रिया