ad ad

खेल


वर्षाका कारण फेरि प्रभावित भयो नेपाल र भारतको खेल

वर्षाका कारण फेरि प्रभावित भयो नेपाल र भारतको खेल

नेपालखबर
भदौ १८, २०८० सोमबार २०:३८, काठमाडौँ

एसिया कपमा नेपाल र भारतबिचको खेल जारी रहँदा पानी परेपछि खेल फेरि रोकिएको छ। 

नेपालले दिएको २ सय ३१ रनको लक्ष्य पछ्याएको भारतले २.१ ओभरको खेल जारी रहँदा पानी परेपछि खेल रोकिएको हो।

२.१ ओभरमा भारतले विना विकेटको क्षति १७ रन बनाएको छ। 

ओपनर तथा कप्तान रोहित शर्मा ४ र शुभमन गिल ११ रनमा नटआउट छन्। 

मौसम बिग्रिएपछि आजको खेल प्रभावित भइरहेको छ। यसअघि वर्षाकै कारण दुइ पटक कभर बोलाएर पनि फिर्ता पठाइएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .