ad ad

खेल


एनएसएल हेर्न रंगशालामा छोरासहित पूर्व युवराज्ञी हिमानी शाह (तस्बिर)

एनएसएल हेर्न रंगशालामा छोरासहित पूर्व युवराज्ञी हिमानी शाह (तस्बिर)

तस्बिर : सरोज नेपाल


नेपालखबर
पुस ७, २०८० शनिबार १८:५४, काठमाडौँ

पूर्व युवराज्ञी हिमानी शाह नेपाल सुपर लिग (एनएसएल) हेर्न दशरथ रंगशाला पुगेकी छिन्। 

त्रिपुरेश्वरस्थित रंगशालामा जारी एनएसएल अन्तर्गत शनिबार भएको ललितपुर सिटी एफसी र काठमाडाँ रेजर्सबीचको खेल हेर्न उनी छोरासहित पुगेकी हुन्। 

तत्कालीन युवराज पारस शाहसँग २०५६ माघ ११ गते विवाह गरेकी हिमानीका एक छोरा र दुई छोरी छन्।

गत मंसिर ८ गतेदेखि सुरु भएको नेपाल सुपर लिग आगामी पुस २१ गतेसम्म जारी रहनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .