ad ad

खेल


बंगलादेशविरुद्धको खेलमा नेपाललाई पहिलो धक्का, विपिन २ रनमै आउट

बंगलादेशविरुद्धको खेलमा नेपाललाई पहिलो धक्का, विपिन २ रनमै आउट

फाइल तस्बिर


नेपालखबर
माघ १७, २०८० बुधबार १४:१५, काठमाडौँ

आईसीसी यू–१९ विश्वकपको सुपर सिक्सअन्तर्गत बंगलादेशविरुद्ध नेपालको पहिलो विकेट पतन भएको छ। 

ओपनर विपिन रावल २ रनमा क्याच आउट भए। १२ बलमा २ रन बनाएका विपिन मारुफ मृदाको बलमा क्याच आउट भएका हुन्। 

ब्लुमफोनटिनस्थित मनगाउङग ओभलमा टस जितेर ब्याटिङ गरिरहेको नेपालले चौथो ओभरको खेल जारी रहँदा १ विकेट गुमाएर १८ रन बनाएको छ। 

तेस्रो नम्बरमा आकाश त्रिपाठी क्रिजमा आएका छन्। ओपनर अर्जुन कुमाल १० रनमा नटआउट छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .