एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७९ काठमाडौँमा भइरहेको छ।
आइतबार अपरान्ह भएको स्पोर्ट्स अवार्डको 'स्पेशल अवार्ड' फोटो पत्रकार सुदर्शन रञ्जितलाई प्रदान गरिएको छ।
विशेषत: पोखरालाई कार्यक्षेत्र बनाउँदै फोटो पत्रकारितामा सक्रिय उनी खेलकुदतर्फ चर्चित छन्।
खेल फोटो पत्रकार रुपमा आफूलाई अब्बल सावित गरिसकेका उनलाई स्पेशल अवार्ड प्रदान गरिएको हो।
सुदर्शनले फोटो पत्रकारितामै चार दशक लामो यात्रा तय गरिसकेका छन्।
12
Shares
प्रतिक्रिया