एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७९ मा एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड हङकङका खेल पत्रकर चि चेन फाईलाई प्रदान गरिएको छ।
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आइतबार काठमाडौंमा गरिरेहको अवार्ड घोषणा कार्यक्रममा हङङका चिलाई उक्त सम्मान प्रदान गरिएको हो।
चर्चित खेल पत्रकार उनले आफ्नो रिपोर्टिङ करिअरमा ६ वटा ओलम्पिक प्रतियोगिता र ५ वटा एसियाली खेलकुदको समाचार लगातार लेखिसकेका छन्।
12
Shares
प्रतिक्रिया