आईसीसी विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्सविरुद्ध नेपालले छैटौँ ओभरमा नेपालले दोस्रो विकेट झारेको छ।
छैटौँ ओभरको अन्तिम बलमा म्याक्स ओ डाउन १० रन बनाउँदा रन आउट भए।
त्यसअघि तिव्र गतिका बलर सोमपाल कामीले नेदरल्याण्ड्सका ओपनर माइकल लेभिटलाई पहिलो ओभरको तेस्रो बलमा शून्य रनमा देव खनालको हातबाट क्याच आउट गराए।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर बलिङ रोजेपछि ब्याटिङ गरेको नेदरल्याण्डस्ले ६ ओभरको समाप्तीमा २ विकेट गुमाएर १८ रन बनाएर खेलिरहेको छ।
81
Shares
प्रतिक्रिया