ad ad

खेल


नेपालले गुमायो २ विकेट

नेपालले गुमायो २ विकेट

नेपालखबर
फागुन १३, २०८० आइतबार १०:२७, काठमाडौँ

आईसीसी विश्वकप लिग २ अन्तर्गत नेदरल्याण्ड्सविरुद्धको खेलमा नेपालले २ विकेट गुमाएको छ।  

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेदरल्याण्ड्सले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरिरहेको घरेलु टोलीले १० ओभरको समाप्तीमा २ विकेटको क्षतिमा ५० रन बनाएर खेलिरहेको छ। 

ओपनर कुशल भुर्तेल २३ रनमा नटआउट छन्। 

ओपनर आशिफ शेख १७ रन बनाउँदा क्याच आउट भए। भने अनिल शाह व्यक्तिगत ७ रनमा आउट भए।

२७ बलमा २ चौका र १ छक्का हानेका आशिफ नवौँ ओभरको तेस्रो बलमा भिभियन किंग्माको बलमा बास डे लिडको हातबाट क्याच आउट भए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .