इटालियन सिरी ए फुटबलअन्तर्गत आइतबार राति भएको खेलमा युभेन्टसले रोमाञ्चक जित हासिल गरेको छ।
घरेलु मैदानमा भएको प्रतिस्पर्धामा युभेन्टसले फ्रोसिनोनलाई ३–२ गोलले हराएकोे हो।
युभेन्टसको जितका लागि डुआन भालोभीले दुई र डेनियल रुगानी एक गोल गरे। फ्रोसिनोनका वलिद चादिराले र मार्को ब्रेसियानिनीले एक/एक गोल फर्काए।
18
Shares
प्रतिक्रिया